नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा एनआरएनए (भिडियो)

लण्डन । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ। राजधानीको दशरथ रंगशालामा विषेश कार्यक्रम आयोजना गरेको भ्रमण वर्षको उद्घाटनका गैरआवासीय नेपालीहरुले समेत सहभातीता जनाए । रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारीक सुभारम्भ गरिन्। कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टको नेतृत्वमा … Continue reading नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा एनआरएनए (भिडियो)